श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ : मन्त्री श्रेष्ठ
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन्।शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषय...