कमलपाेखरीमा ढकमक्क जाकारान्डा (तस्विरहरु)
काठमाडौं । राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ । राजधानीका सडक किनारमा याे फूल ढकमक्क फुलेकाे छ। दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, स...