रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने गृहको निर्णय,यस्तो छ परिपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ।

गृह मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै होटल तथा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए । सोही कार्यदलको सिफारिसका आधारमा गृहले रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।

यस्तो छ गृहको परिपत्र






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।