कप्तान रोहित पौडेल भन्छन्– ‘खराब नतिजा बिर्सेर अगाडि बढ्छौं, अब निराश हुन दिन्नौं’
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोलि तयार रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले एसीसी प्रिमियिर कपमा सोचेजस्त...