प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अग्रवाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्। भदौ २८ गते सम्पन्न सञ्चालक समितिको बैंठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

अग्रवाललाई बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्।

१८ औ वार्षिक साधारणसभाले संस्थापक समूहबाट विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छे निर्वाचित भएका थिए। अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।