नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबिच छुट सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबिच छुट सम्झौता भएको छ । 

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी सोल्टी क्राउन प्लाजा काठमाडौं र सोल्टी वेस्टन्ड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रसिडेन्ट सुदर्शन चापागाईबिच बैंकका प्रमूख व्यवसाय प्रर्वद्धन अधिकृत छपिराज पन्त तथा सोल्टीका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको जानकारी दिइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।