पूर्वप्रधानमन्त्री रुड अमेरिकाका लागि अष्ट्रेलियाको दूतमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त गरिएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिन रुडको नियुक्तीलाई उत्कृष्ट बताएका छन् । ‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको रूपमा यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियालाई ठूलो साख ल्याउनेछ’, प्रधानमन्त्री अल्बानिजले भने । 

धाराप्रवाह मन्डारिन बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धमा व्यापक रूपमा लेखेका र बोलेका छन् । 

केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले सन् २०२३ को सुरुमा आफ्नो पदभार ग्रहण गर्ने छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।