काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभर ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९  र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या ६१३ भएको छ । यो अवधिमा ४ जनाको मृत्यु भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।