काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनयता नेपालमा कोरोना संक्रमणका नयाँ बिरामी थपिने क्रम निरन्तर बढ्दै गएको छ ।
यो अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन भने एक जनाको निधन भएको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या बढेर ३९०४४ पुगेको छ ।
Comment