यिगोमा शहरमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुआम । गुआमको यिगोमा शहरमा गएराति कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटना एक पुरुष र एक बालिका घाइते भएका छन्। 

दुइवटा कार एक आपसमा ठोक्किदा अनियन्त्रित भएर सडकमै दुर्घटना हुदा एक महिलाको मृत्यु भएको गुआम प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुष र एक बालिकाको गुआम क्षेत्रीय मेडिकल सिटीमा रहेको गुआम मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार कारमा तिन जना सवार थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।