add

प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कार्वाहीमा






ActPro Nepal

|

९ कार्तिक, २०८१

|
416

काठमाडौं । दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीम परेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुगमन तथा निरीक्षणको क्रममा नियम उल्लंघन गरेको पाइएपछि प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो ।

नेपाल राष्ट्र बैंक, सुपरीवेक्षण विभागका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाले बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको पाइएको छ ।

त्यस्तै, प्रभु बैंकले लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले नदेखिएको छ । कारबाही स्वरुप दुवै बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.