add

बलात्कार आरोप लागेका पुर्चौडी क्याम्पस प्रमुखले दिए राजीनामा






ActPro Nepal

|

२७ असार, २०७९

|
1613

धनगढी । बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन्। 

ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन्। 

उनीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन्। पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन्।   

चौधरी समुदायकी ती महिलाले पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले राति २ बजे जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.