काठमाडौ । सुनको भाउ मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको छ ।
सोमबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ३०० रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी मंगलबार चाँदीको भाउ भने यथावत नै रह्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२३५ रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।