एमालेका मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममा एमाले अध्यक्षले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

पार्टीले उक्त कार्यक्रमबारे सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।