सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा आठ हजार दुई सय रुपैयाँले घटेर ३ लाख आठ सय रुपैयामा कारोबार भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तिन सय ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य ४ हजार ८९५ रुपैयामा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोलामा ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।