सुनचाँदीको मूल्यमा भारी उछाल, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुन दुई लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ।

महासंघले चाँदी तीन हजार १३५ रुपैयाँ पुगेको जनाएको छ। यसअघि दुई लाख ४१ हजार ७०० रुपैयाँको सुन र चाँदी ३१ सयमा कारोबार भएको थियो। यसरी सुनमा २९ सय रुपैयाँ र चाँदी १३५ रुपैयाँको वृद्धि भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।