सुनचाँदीको भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। स्थानीय बजारमा सोमबार (आज) छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर दुई लाख ४३ हजार ३०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार यो २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर तीन हजार १५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदीको मूल्य तीन हजार १३५ रुपैयाँ कायम थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागले भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।