‘माइतीघर’मा माग्ने बुढाको ‘बाबा’ लुक्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छायांकन भैरहेको फिल्म ‘माइतीघर’बाट अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ ।

हातमा त्रिशुल र डमरु, रुद्राक्षको माला र जटाधारी स्वरुपमा उनी शिवभक्त बाबाको रोलमा देखिएका छन् । अहिले म्याग्दी खोला किनारकोे दरबाङ क्षेत्रमा फिल्मको छायांकन भैरहेको छ ।

यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ, रजनी गुरुङ लगायतको अभिनय छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।