काठमाडौं । तपाई- हामी नेपाली काँग्रेस नुवाकोटले नागर्जुन पाटी प्यालेस काठमाडौमा खीर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ ।
संस्कृति र परम्पराको निरन्तरता,हामी बिचको भाईचरा र हार्दिकता भन्ने भावनाका साथ साउन १५ गते विहान ७ देखि ११ बजेका लागि खीर खाने कार्यक्रमको.आयोजना गरिएको नेपाली काँग्रेसका युवा नेता जयराम दाहालले जानकारी दिए ।
साउन १५ गते किसानको खीर खाने दिन भएकाले निरन्तरता स्वरुप कार्यक्रमको आयोजना गरेको उनले बताए ।
Comment