आरम्भ चौतारी लघुवित्तको सेयर बुधबारदेखि कारोबारमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २६ लाख बढी कित्ता सेयर बुधबारदेखि कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै बुधबारबाटै यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने सम्भावना रहेको छ।

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको २६ लाख ३४ हजार ४८० कित्ता सेयर सूचीकृत भएको हो। ।

नेप्सेले आरम्भ चौतारी लघुवित्तको पहिलो कारोबारका लागि ओपनिङ प्राइस रेन्ज ४४८.०७ रुपैयाँ तोकेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।