काठमाडौं। प्रोत्साहन गर्दा मर्जरमा नजाने वाणिज्य बैंकलाई
बाध्यात्मक मर्जरमा लान सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
केही वर्ष देखि स्वऐच्छिक मर्जरको नीति लिएको राष्ट बैंकले मौद्रिक नीतिमार्फत बाध्यात्मक व्यवस्था ल्याएको हो ।
यो व्यवस्थामा एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर
परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष
स्वामित्व÷नियन्त्रणमा रहेका संस्था र व्यवसायिक सम्बन्ध स्थापित भएका
वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न÷गाभिन निर्देशन दिइने भन्ने उल्लेख छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
Comment