अबदेखि शेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै शेयर धितोमा लिन पाइने ऋणको सीमा बढाएको छ बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा कर्जा उपलब्ध गराउँदा नेप्सेको १२० दिनको कारोबारको अन्तिमको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यो रकमको बढीमा ७० प्रतिशतसम्म ऋण दिन सकिने नयाँ व्यवस्था लागू गरेको हो ।

मौद्रिक नीति आउनुभन्दा अघि १८० दिनको कारोबारको अन्तिमको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ६० प्रतिशतमात्र सेयर धितोमा ऋण दिने पाइने व्यवस्था थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।