सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुदैछ कारोवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र  तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६० तोकेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै सार्वधिक मूल्य हो।

आइतबार ९६ हजार ३०० मा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी एकै दिन १०५ रुपैयाँले बढेर तोलामा १२ सय १० कायम भएको महासंघले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।