बैंक तथा वित्तीय संस्था शाखाका हरेक शाखाले कम्तिमा ५ वटा पुनर्कर्जा दिनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । बैंक तथा वित्तीय संस्था शाखाका बाट कम्तिमा ५ वटा पुनर्कर्जा प्रदान गर्नु पर्नेछ । प्रत्येक शाखाबाट कम्तीमा पाँच ग्राहकले यो सुविधा उपयोग गर्न पाउनेगरी कर्जा प्रवाह गर्नु पर्नेछ ।

पुनर्कर्जा सुविधा प्राप्त गर्ने ग्राहक ऋणीको छनोट गर्दा सकभर न्यून आय भएका, व्यवसायमा स्थापित हुने प्रयासमा रहेका, सामाजिक, आर्थिक दृष्टिकोणबाट पछाडि परेका, महिला, दलित, आदिवासी, जनजाती, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, अल्पसंख्यक सीमान्तकृत, किसान र फरक ढङ्गले सक्षम व्यक्तिहरूबाट सञ्चालित उद्यम\व्यवसायलाई प्राथमिकता दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ का लागि ऋणी छनोट गर्दा कोभिड–१९ बाट प्रभावित ग्राहकलाई प्राथमिकतामा राख्नुपर्नेछ । पुनर्कर्जाको लागि ऋणी छनोट गर्दा लघु, घरेलु तथा साना उद्यमी, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्यम, आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकता दिनु पर्ने राष्ट्र बैंकको नि

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।