काठमाडौं । मन्त्रिपरिषदबाट आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत भएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आजै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

Comment