‘लाइफ ड्यामेज’ को ‘ब्युटीफूलम’ गीतमा निमेष र सुरक्षाको छमछमी (भिडिओ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ फिल्म ‘लाइफ ड्यामेज’को ‘ब्युटीफूलम’ बोलको गीत सार्वजनिक गरिएको छ। कार्यक्रममा सार्वजनिक गरिएको उक्त गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द र एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ भने कोरियोग्राफी किरण थापाले गरेका छन्।

कन्टेन्ट क्रियटर निमेष श्रेष्ठले निर्देशनमा डेब्यु गरेको यस फिल्ममा सुरक्षा पन्तसहित ईशा थापा, सञ्जना महर्जनलगायत कलाकारको अभिनय रहेको छ। फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउनेछ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।