add

थप ९ हजार २७१ जनामा कोरोना पुष्टी,४००७ जना कोरोना संक्रमणमुक्त






ActPro Nepal

|

२७ वैशाख, २०७८

|
395

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ पीसीआर र ७८८ एन्टिजेन परीक्षणमा गरि ९ हजार २७१ जनामा कोेरोना पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४००७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ ।१३९ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ। संक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.