Right side from logo

३ सय ६६ इन्स्पेक्टरको सरुवा,को कहाँ परे ?(नामावली सहित)




ActPro Nepal

1630

2021 Apr 10

काठमाडौं। नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको २७ चैत्रको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

वैशाख महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ३ सय ६६ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् को कहाँ सरुवा भए :






शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया