Right side from logo

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?




ActPro Nepal

257

2020 Oct 05

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । 

आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा ४ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ निर्धारण गरिएको छ ।     

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।    




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया