add

भारतमा पनि भेटियो कोरोना भाइरसको - संक्रमण






ActPro Nepal

|

१६ माघ, २०७६

|
887

अत्यधिक रुपमा फैलिँदै गरेको  कोरोना भाइरसको  संक्रमण  भारतमा पनि  भेटिएको छ ।

भारत सरकारले चीनको वुहान विश्वविद्यालयबाट आएका एक छात्रमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको हो ।

केरलामा रहेका उनको मेडिकल रिपोर्टले कोरोनाको पुष्टि भएको बीबीसीले जनाएको छ ।

भारतमा हरेक दिन कोरोना भाइरसलाई लिएर समीक्षा बैठकहरु बसिरहेका छन् । सरकारले संक्रमणको आशंकामा ४५० मानिसलाई निगरानीमा राखेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.