add

खोटाङमा भिरबाट लडेर वृद्धको मृत्यु






ActPro Nepal

|

१६ माघ, २०७६

|
962

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी—१४ बस्ने ५९ वर्षीय कर्णबहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ। 

सोमबार दिक्तेल रुपाकोट मझुवागढीबाट आफ्नो घरतर्फ जान्छु भनि हिँडेका राई दुई दिनसम्म घरसम्म घर नफर्केपछि आफन्तले खोजतलास गरेका थिए ।

खोजीको क्रममा उनलाई सिद्धबोटे भिरबाट लडी मृत्यु भएको अबस्थामा फेला पारिएको भनि प्रहरी चौकी बुईपामा आफन्तले नै जानकारी गराएका थिए ।

सो घटनाको कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.