add

आजका पत्रपत्रिकामा प्रकाशित मुख्य समाचार






ActPro Nepal

|

८ माघ, २०७६

|
1310

नयाँ पत्रिका दैनिकमा ‘उखु किसानको जम्मा १६ करोड भुक्तान, एक अर्ब बाँकी’ शिर्षकमा मुख्य खबर छापेको छ ।

किसानको बक्यौता तिर्न उखु किसानलाई सरकारले दिएको समयसीमा मंगलबार सकिएको छ । तर किसानले अझै एक अर्ब रुपैयाँ पाउन बाँकी रहेको छ । किसानले सरकारसँग लिखित सहमति गर्दै आन्दोलन स्थगित गरेका किसानले ठगिएको महसुस गर्दै फेरी आन्दोलन गर्ने तयारी गरेका छन् ।

सरकारले दिएको म्याद सकिदाँ समेत केही चिनी उद्योगी सरकारको सम्पर्कमै आएनन् ।उखु किसान संघर्ष समिति सर्लाहीका सदस्य राकेश मिश्रले आन्दोलनको लागि काठमाडौं जाने तयारी भइरहेको बताए ।

यो समाचारलाई अन्नपूर्ण पोष्टले पनि जिल्लाइए किसान शिर्षकमा मुख्यपृष्ठमा छापेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.