add

चौतर्फी आलोचना भएपछि तत्काल कर उठाउने निर्णयबाट पछि हट्यो सरकार, असार ७ गतेसम्म म्याद थप (सूचनासहित)






ActPro Nepal

|

२१ जेठ, २०७७

|
1057

काठमाडौं । सरकारले उद्योगी व्यवसायीसँग लिने करको म्याद असार ७ सम्मको लागि थप गरेको छ । 

चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

सरकारले मंलगबार जेठ २५ गेतिभित्रै कर तिर्न ताकेता गरेपछि निजी क्षेत्र र जनस्तरबाट व्यापक दवाव भएको थियो ।बुधबार अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको छलफल भएको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.