निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरको १ महिने अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ। बिहीबार संस्थागत सबै विद्यालयका नाममा पत्र लेख्दै नियमबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्न आग्रह गरेको हो।शिक्षा न...