add

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न






ActPro Nepal

|

२ माघ, २०८१

|
9

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सभा पुस २८ गते होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी रसुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेकाे छ ।

त्यसैगरी, सभाले जीपी राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.