add

अनु अधिकारीको 'तिम्रो मन त सुनको महल...' बजारमा (भिडियो)






ActPro Nepal

|

२ असोज, २०८०

|
367

काठमाडौं । अनु अधिकारीको नयाँ गीत 'तिम्रो मन त सुनको महल मेरो खरैकोे' बोलको गीत सार्वजनिक भएको छ । अनु अधिकार यूवटुव च्यानल मार्फत सार्वजनिक गीतमा शंकर अधिकारी शब्द र संगीत बबुल गिरीको रहेको छ ।    

 ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा धन बहादुर गिरी एरेन्ज गरेको छन् भने मिक्सिङ्ग भने नरेश बीसी गरेका छ्न् ।

नेपाली गजल शैलीमा सार्वजनिक गीतमा मायाको भाव धनसम्पतिसँग अल्मलिएको देखाउन खोजिएको छ ।  यस अघि अनु अधिकारीको 'आउ है कान्छा' सार्वजनिक भएको थियो । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.