काठमाडौं । बलिउड अभिनेता गोविन्दाले आफ्नो अटोबायोग्राफी ल्याउने भएका छन्। उनले आफ्नो ५७औं जन्मदिनको अवसरमा यसबारे खुलासा गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको जीवनीमा आधारित किताब धेरै अडिसनमा आउनेछ। किनकि एक अडिसनमा मात्र उनको जीवनीलाई समेट्न सकिँदैन।
उनले आफ्नो बच्पनदेखि बलिउड स्टारसम्मको यात्रालाई जीवनीमा समावेश गर्नेछन्। किताबको नामबारे भने अहिलेसम्म केही खुलाइएको छैन।

 
		    		 About Us
                        About Us
Comment