काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सुकुम्बासी बस्तीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता देव गुरुङ पक्राउ परेका हुन् । गुरुङलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिवन्ध लगाएको ठ्याक्कै एक वर्षपछि बाँस्कोटाको घरमा उक्त समुहले विस्फोट गराएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।