४० लाख भक्तले गरे चतराधामको महाकुम्भ मेलाको दर्शन
धरान (सुनसरी) । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको थियो ।मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्न...