एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँ थियो ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ९० रुपैयाँले घटेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।