सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाली बजारमा सुनको मूल्य प्रतितला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ७ सय ७५ रुपैयाँ थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।