सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डिआइजी मनीष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई उक्त जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ। भट्टले बुधबारदेखि प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।