आज मिति २०८२ साल मंसिर १६ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ मंसिर १६ गते (२ डिसेम्बर २०२५) मंगलवार, मार्ग शुक्लपक्ष द्वादशी तिथि, १२ः२० बजेपछि त्रयाेदशी। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।
मेष

तपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ ।

वृष
स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ ।

मिथुन
व्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ ।

कर्कट
दिन शुभ रहने छ । मानसम्मान मिल्नेछ । विशिष्ट व्यक्ती सँग भेट हुन सक्छ । काममा सफलता र तारिफ मिल्ने छ ।

सिंह
रोकिएका कार्यहरु पुरा हुनेछन् । लामो यात्रा सफल हुनेछ । आजको दिन भाग्यले साथ दिने छ ।

कन्या
मनमा चिन्ता बढ्ने छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने छ । आकस्मिक संकट आइपर्न सक्छ ।

तुला
पार्टनरसँग सुख प्राप्त मिल्ने छ । व्यापार व्यवसायमा सन्तुष्टिजनक सफलता मिल्ने छ । द्रव्य प्राप्त हुने छ ।

वृश्चिक
शत्रुमाथि विजय प्राप्ति हुने छ । धन लाभ होला । मन प्रसन्न प्रसन्न हुनेछ ।

धनु
आँटेको काम रोकिने छ । शिक्षामा र प्रेममा सफलता मिल्ने छ । सन्तानबाट सुख मिल्ने छ ।

मकर
कार्यसिद्धि हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर पर्ला । मान बढ्ने छ ।

कुम्भ
छोटो यात्रा होला । रोकिएका कामहरु पूर्ण हुने छन् । शत्रुमाथि विजय प्राप्त हुने छ ।

मीन
बोलीको प्रभाव बढ्ने छ । आफन्त र परिवारबाट सुख मिल्ने छ । खर्च बढ्ने छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।