हिमालयन लाइफ इन्स्योरेन्सकाे स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

भक्तपुरकाे मध्यपुर ठिमी बस्ने घिमिरेलाई चार वर्षको अवधिका लागि नियुक्त गरीएकाे हाे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।