सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो एक तोला चाँदीको मूल्य २ हजार ५ सय ९५ रुपैयाँ थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।