सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब २३ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार  ७.५९ ले बढेर कारोबार बन्द भएको नेप्से बुधबार  २१.६१  अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको छ ।

मंगलबार सार्वजनिक बिदा भएर बन्द भएको बजार बुधबार नेीसेको सिटस्मा समस्या आएर ४५ मिनेट ढिलो बजार खुलेको थियो । 

त्यसैदिन १८६ कम्पनीको १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।

बजारमा कारोबार आएका सबै समूह राताम्मे देखिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।