साधना लघुवित्तको सेयर विहिबारदेखि कारोबारमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै बिहीबारदेखि संस्थाको एसडीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा सेयर कारोबार हुनेछ ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले यो संस्थालाई स्पेसल प्रिओपन सेसन (११ः३० देखि ११ः४५) सम्म पहिलो कारोबारका लागि ओपनिङ प्राइस रेन्ज रु. १३०.१२ देखि रु. ३९०.३६ रुपैयाँ तोकेको छ । संस्थाको कारोबार संकेत ‘एसडीएलबीएसएल’ रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।