भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिएका छन्।

स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।