काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको ११ प्रतिशत बोनस बापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन्।
Comment