आर्थिक वर्ष २०७९/०८० को बजेट संसद्‍मा प्रस्तुत [LIVE]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–०८० लागि बजेट प्रस्तुत गरेका छन्।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत भएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।